प्रचण्डलाई खुश्बुको ज्ञापन

काठमाडौं । आश्रय सेल्टर नेपालले असहाय, अनाथ तथा सडक बालबालिकाको संरक्षणका लागि विस्तृत कार्यक्रम र भौतिक पूर्वाधारको विकासमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने माग गरेको छ । आश्रय सेल्टर नेपालकी अध्यक्ष खुश्बु ओलीले मंगलबार पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै नेपालमा बालबालिकाको स्थिति अत्यन्तै कमजोर रहेकाले पर्याप्त बजेट र कार्यक्रम … Continue reading प्रचण्डलाई खुश्बुको ज्ञापन